PRABHU BANK

गुराँस लाइफ इन्सुरेन्सद्धारा लाभांश घोषणा

Gurans Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका शेयरधनीहरुलाई ७दशमलव४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०दशमलव३९ नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट दिने घोषणा गरेको हो । यस इन्सुरेन्सले प्रस्ताव गरेको लाभांश नियामक बिमा समिति र कम्पनीको अगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै