DISH HOME

सनराइज बैंक लिमिटेडको नयाँ वेबसाइट सार्वजनिक: सीइओद्वारा शुभारम्भ, यस्ता छन् ग्राहकले पाउने सुविधाहरु !

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौँ – आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सनराइज बैंकले आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउदै नयाँ रुपमा ल्याएको छ । बैंकको नयाँ वेबसाइट www.sunrisebank.com.np मा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन,प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, क्रेडिट कार्ड योग्यता जांच, ऋण योग्यता जांच जस्ता विभिन्न सुविधाहरु उपलब्धका साथै बैंक सम्बन्धि सम्पुर्ण जानकारीहरु उपलब्ध छन् ।
उक्त वेबसाइट बैंकको प्रधान कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले औपचारिक रुपमा शुभारम्भ गरेका छन् । यी सुविधाहरु ग्राहकले मोबाइल मार्फत पनि प्रयोग गर्न सक्ने छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै