DISH HOME

आइसिएफसि फाइनान्स लिमिटेडका शेयरधनीलाई चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट

 ICFC Finance
  •  बैंकिङ संसार 

काठमाडौं – आइसिएफसि फाइनान्स लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि बीच सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार फाइनान्सका कर्मचारी, कर्मचारीका परिवार, फाइनान्सका ग्राहक, डेबिट कार्ड होल्डर एवम् फाइनान्सका शेयरधनीहरुलाई चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि.मा उपचार गराउँदा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्भौतापत्र मिति जेष्ठ १३ गते सोमबार फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र हस्पिटलका संचालक सन्जिव राज भण्डारीले हस्ताक्षर गरेका हुन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै