PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा जागिर सुवर्ण अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

 first microfinance
  • बैंकिङ संसार 
काठमाडौँ – फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले असिस्टेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै