PRABHU BANK

कामना सेवा विकास बैंकको नयाँ शाखा पोखराको पुरुन्चौरमा विस्तार, कति पुग्यो शाखा संख्या ?

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा साउन ६ गते ९७औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।
कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै