PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा, मेयर केशव बहादुर चन्दद्वारा उद्घाटन !

 sangrila development bank
  • बैंकिङ संसार 
काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडी शाखाको औपचारिक उद्घाटन गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले उद्घाटन गरेका हुन् ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै