PRABHU BANK

मेगा बैंकको बचत खातामा बीमा सुविधा, मृतकको परिवारलाई ५० हजार दाबी भुक्तानी !

 mega bank
  • बैंकिङ संसार 
काठमाडौं । मेगा बैंक लिमिटेडको नारायणगढ शाखाले मृत्यु वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले कर्मचारी बचत खाता अन्तर्गत सडक दुर्घटनाबाट मृत्यु भएका ब्यक्तिको आफन्तालाई बीमा सुबिधा बापतको रकम हस्तान्तरण गरेको हो ।
बैंकले टिकौली जंगलमा सबारी दुर्घटनाका कारण ज्यान गुमाएका रत्ननगरका सञ्जय चौधरीको आफन्तलाई बीमा वापतकोे ५० हजार रुपैया रकम हस्तान्तरण गरेको जनाएको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै