PRABHU BANK

मध्य बानेश्वरको प्रभु बैंकको शाखा नयाँबानेश्वरमा स्थानान्तरण

Prabhu Bank

  • बैंकिङ संसार 
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नं. १०, मध्य-बानेश्वर रहेको प्रभु बैंक लि.को शाखा कार्यालय वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण भदौ १५ गतेदेखि कारोबार शुरु गरिएको छ ।
उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् ।
नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट सो क्षेत्रका संघसंस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै