PRABHU BANK

नेपाल बैंक लिमिटेडको नयाँ शाखा डोल्पाको काईकेमा, शाखा संख्या १ सय ६४ पुग्यो !

nepal bank
  • बैंकिङ संसार 
काठमाडौँ । नेपाल बैंकले डोल्पाको काईकेमा शाखा स्थापना गरेको छ । यो शाखासँगै बैंकको शाखा संख्या १ सय ६४ पुगेको छ । 
बैंकले २३ एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै