काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् । बैंकको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले बिरुराम जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो । 