National

लुम्बिनी विकास बैंकका केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको डिल्ली बजारमा रहेको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त बैंकका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित कर्मचारीलाई आईसोलेसनमा राखिएको छ । संक्रमित बिरामीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ  भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा पठाएको छ । यसरी कोरोना संक्रमण हुने क्रम बैंकिङ क्षेत्रमा तीव्र छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै