National

प्राइम कमर्सियल बैंक लिमिटेडको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज पाईने ?

 Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले ७ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर बैंकले आइतबार (भाद्र १४ गते) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज कायम गरेको छ । त्यस्तै, बैंकले २९ प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेके छ ।
यस्तो छ बैंकले​ सार्वजनिक गरेको नयाँ व्याजदरः 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै