National

राष्ट्रिय वाणिज्य बैंकले १ सय थान एटिएम मेसिन खरिद गर्ने

 Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ सय थान एटिएम मेसिन खरिद गर्ने भएको छ । बैंकले ९ करोड ३२ लाख रुपैयाँमा ५० थान फ्रन्ट लोडिङ र ५० थान रियल लोडिङ मेसिन खरिद गर्ने भएको हो । 
उक्त मेसिन भने एनसिएटी सिस्टम सोलुसनबाट उपलब्ध हुने भएको छ । बैंकले उक्त एटिएम मेसिन दुई वर्षको नियमित वारेन्टीसहित खरिद गर्न लागेको हो ।
मेसिन खरिदका लागि बैंकले टेन्डर आव्हान गरेको थियो । सोही टेन्डर आव्हानमा सबैभन्दा कम कबोल गर्ने सो कम्पनी आपूर्तिका लागि योग्य भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै