एडिबीले दिने सहुलियतपूर्ण ऋण सरकारले स्वीकार्ने

काठमाडौँ। सरकारले एडिबीले दिने सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय गरेको छ । सरकारले एडिबीले दिने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर एक सय पन्ध्र मिलियन सहुलियतपूर्ण ऋण स्वीकार्ने निर्णय गरेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्