PRABHU BANK

समाज लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल नियुक्त

Samaj Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल लिमिटेड नियुक्त भएको छ । अब संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू बि.ओ.के क्यापिटल लिमिटेड मार्फत हुने भएको हो । 
संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बि.ओ.के क्यापिटल लिमिटेडलाई नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै