National

एनसीसी बैंकले सार्वजनिक गर्यो मुद्दती निक्षेपको नयाँ व्याजदर

NCC-Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती खाताको नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले असोज ५ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमध्ये मुद्दती निक्षपमा ३ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.७५ प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै ६ महिनासम्मका लागि ७.२५ प्रतिशत व्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।
यस्तो छ बैंकको मुद्दती निक्षेपको व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै