PRABHU BANK

रिलायन्स फाइनान्सको स्वतन्त्र संचालक पदमा बिनोद कुमार तण्डुकार नियुक्त

Reliance Finance
  • बैंकिङ संसार
काठमाडौं । रिलायन्स फाइनान्सले स्वतन्त्र संचालक पदमा बिनोद कुमार तण्डुकारलाई नियुक्त गरेको छ । 
कम्पनीको असोज ५ गते बसेको संचालक समितिको बैठकले तण्डुकारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।फाइनान्सले तण्डुकारलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै