सिवाईसी नेपाल लघुवित्तको सिइओ बन्ने अवसर (सूचनासहित)

काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सिइओ ) माग गरेको हो  ।

संस्थाले ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेकाहरुलाई सो पदमा आवेदन दिन आग्रह गरेको छ ।

उक्त पदका लागि सम्बन्धीत क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

CEO-Wanted  

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै