PRABHU BANK

नेपाल राष्ट्र बैंकले भन्यो-‘लघुवित्तका सञ्चालकलाई शिष्ट बोल्नू’

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई शिष्ट बोल्न निर्देशन दिएको छ । बैंकले लघुवित्तका सञ्चालकलाई यस्तो निर्देशन दिएको हो । 
राष्ट्र बैंकले बिहिबार असोज ८ गते लघुवित्तहरुका लागि एकिकृत निर्देशिका जारी गर्दै लघुवित्तका सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार,कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्ने बैंकले जनाएको छ । 
यस्तै संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्न र गराउन नहुने पनि बैंकले भनेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै