National

बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट बैंकका सेयरधनीहरूलाई लाभांश दिने भएको हो ।
बैंकले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद (कर सहित) कुल १६ प्रतिशत लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै