PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थप १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Rastriya Banijya Bank
  • बैंकिङ संसार
रुपन्देही । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । बैंकका संक्रमित कर्मचारी ३२ वर्षिया महिला रहेकँ छिन् । 
संक्रमित कर्मचारीको स्वास्थ्यस्थििति भने सामान्य रहेको छ । यसअघि पनि राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । यसरी दिन प्रतिदिन बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम बढ्दो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै