काठमाडौँ। एनएमबि क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै अफिसर र जुनियर अफिसर माग गरेको हो ।
बैंकले सो पदमा काम गर्न चाहनेहरूले फागुन १४ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।