काठमाडौँ। मानुषी लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
लघुवित्तले वरिष्ठ अधिकृत, सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन्। तलब तथा अन्य सुविधा कम्पनीको नियम अनुसार हुने लघुवित्तले जनाएको छ। सूचनासहित:


