National

हिमालयन बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौंं । हिमालयन बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । बैंकको ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
बैंकको उक्त सेयर असोज २५ गते आइतबार नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको हो । अब उक्त सेयर लगानीकर्ताहरुले खरीद तथा विक्री गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै