National

एनएमबि बैंक लिमिटेडद्धारा नयाँ व्याजदर प्रकाशित, कहिलेदेखि हुन्छ लागू ?

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २१ प्रकारको बचत खाताको नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले कार्तिक १ गते शनिबारदेखि लागू हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम २.२५ प्रतिशतदेखि ४.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ४.५० प्रतिशतदेखि ७ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । यस्तैगरी संस्थागततर्फ ५.५ प्रतिशतदेखि ९.२५ प्रतिशत व्याजदर कायम गरिएको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime