राष्ट्रिय वाणिज्य बैंकमा सम्पन्न भएको लेखापरीक्षण विवादमा

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकमा सम्पन्न भएको लेखापरीक्षण विवादमा तानिएको छ । लेखापरीक्षण सम्बन्धि कोड अफ इथिक्स विपरित बैंकका सीइओ देवेन्द्र रमण खनालका आफ्नै साढुदाईले अडिट गरेको पाइएपछि बैंक विवादमा तानिएको हो ।

बैंक यसअघि नै महिला हिँसामा दोषी ठहर भएका व्यक्ति अध्यक्ष र गैरकानुनी संचालक भएका हरि कुमार सिलवालका कारण विवादित थियो ।

अडिट प्रकरणपछि बैंक थप विवादमा तानिएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै