काठमाडौँ। नेपाल ऋणी एसोसिएसनका संयोजक देवी संग्रौलाले देशभरका बैंक पीडीतहरुसँग भेटघाट तिब्र बनाएका छन् ।
संग्रौलाले उनीहरुका समस्या लिएर बैंकमै पुगेर बैंकहरुलाई दुख नदिन चेतावनीसमेत दिएका छन् ।
नेपालको सबैभन्दा दु:ख दिने बैंक एनआइसी एशिया भएको अध्यक्ष संग्रौलाको दाबी

