PRABHU BANK

नेपाल राष्ट्र बैंकले १ अर्व रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले १ अर्ब ६६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । बैंकले पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको जनाएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७७ साल माघ २० गते परिपक्क हुनेछ ।
त्यस्तै ३६४ दिनको अवधिको लागि भने १ अर्ब ५६ करोड रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल कार्तिक १६ गते परिपक्क हुने भएको छ ।
त्यसैगरी कार्तिक १७ गते सोमबार ३ बजे बोलकबोल हुने भएको छ । यस्तै कार्तिक १८ गते मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै