PRABHU BANK

युनियन लाइफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी

Union Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका राम कुमार अधिकारी दनुवारको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीको सिन्धुली शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबीको रकम हस्तान्तरण गरेको हो ।मृतक दनुवारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको हो ।
कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतकको श्रीमती सोमिन्त्रा कुमारी दनुवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी रमक हस्तान्तरण गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै