National

नेको इन्स्योरेन्स लिमिटेडको १० लाख कित्ता संस्थापक सेयर सेयरधनीहरुको हितग्राही खातामा

Neco Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बाँडफाँड भएको छ । कम्पनीको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता संस्थापक सेयर बाँडफाँड भएको हो । 
संस्थापक सेयर कार्तिक १५ गते शनिबार बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । यस्तै उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पुर्ण सेयर बाँडफाँड गरिएको पनि कम्पनीले जनाएको छ । 
बाँडफाँडमा परेको सेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा कार्तिक १८ गते मंगलबारदेखि आईपीएसमार्फत भुक्तानी गरिने कम्पनीले जनाएको छ । कम्पनीको विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै