PRABHU BANK

प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्व रुपैयाँ बराबरको डिबेञ्चर जारी गर्ने

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले डिबेञ्चर जारी गर्ने भएको छ । बैंकले ३ अर्व ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर जारी गर्ने भएको हो । 
३ अर्व ५० करोडमध्ये १ अर्व ४० करोड रुपैयाँ सर्वसाधारणका लागि र २ अर्व १० करोड रुपैयाँ प्राइभेट प्लेसमेन्टका लागि छुट्याईएको छ ।
बैंकले ८ वर्ष अवधीको डिबेञ्चर जारी गर्ने निर्णय गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त डिबेञ्चरको प्रतिफल ८ दशमलव ७५ प्रतिशत सुनिश्चित गरिएको छ । उक्त डिबेञ्चरको बिक्रि प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै