एनआईसी एशिया बैंकले आधार दरमा नै सेयर लोन दिने (सूचनासहित)

काठमाडौँ। एनआईसी एशिया बैंकले सेयर लोन दिने भएको छ।  बैंकले एक सूचना जारी गर्दै शून्य प्रतिशत प्रिमियम, प्रतिस्पर्धी ब्याजदर, छिटो, पारदर्शी सेवा र लचिलो भुक्तानी योजनाका साथ सेयर लोन दिने जनाएको हो।
 
बैंकले आधार दर (बेस रेट) मा नै सेयर कर्जा दिने उल्लेख गरेको छ। बैंकबाट यस्तो ऋण लिन चाहनेहरूले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्