PRABHU BANK

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने

NMB Laghubitta
  • बैंकिङ संसार 
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाइ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ९ गते मंलबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरूलाई कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका १ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै