National

नेपाल एसबिआई मर्चेण्ट बैंकिङद्धारा सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदका लागि कर्मचारीको माग(भ्याकेन्सीसहित)

Nepal SBI Merchant Banking
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले निवेदन दिन सक्ने भएका छन् । निवेदन भने मंसिर १८ गते बिहिबारभित्र दिइसक्नु पर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै