PRABHU BANK

आइसीएफसी फाइनान्स कम्पनीको स्वतन्त्र संचालकमा बिपीन कुमार रेग्मी नियुक्त

ICFC Finance
  • बैंकिङ संसार
काठमाडौं । आइसीएफसी फाइनान्सको स्वतन्त्र संचालकमा बिपीन कुमार रेग्मी नियुक्त भएका छन् । 
फाइनान्सको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।कम्पनीले उनको कार्यकाल ४ बर्ष हुने गरी कम्पनी संचालकमा नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै