HIMALAYAN LIFE
Banking Sansar Mobile App

दशैंमा घर गएका बैंकका कर्मचारीलाई मन शान्त पार्ने खबर, आइतबार अफिस नपुगे पनि बिदा समायोजन

काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाए पनि बैंकहरुले भने आइतबार नै खुल्ने भएपछि बैंकका कर्मचारीहरु तनावमा परेका छन् । आइतबार अफिस जानुपर्ने भए पनि शनिबार बाटोमै रोकिएपछि उनीहरु तनावमा परेका हुन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका छन् । तर कतिपय बैंकका कर्मचारीहरुलाई हाकिमहरुले सुरुमै आफ्नो बन्दोबस्त नगरेको भन्दै गाली गरिरहेको पाइएको छ ।
यद्यपी केहि बैंकहरुले भने भैपरी आउने बिदामा समायोजन गरेर बिदाको बन्दोबस्त गर्ने र तलवसमेत नकाट्ने भएका छन् । गाह्रो स्थितिलाई मध्येनजर गर्दै कतिपय बैंकले आफ्ना कर्मचारीहरुलाई यस्तो सुविधा दिएका

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।