PRABHU BANK

एनएमबि बैंकको १७५ औं शाखा नवलपरासीमा, मोहन केसीद्धारा उद्घाटन

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम सुनवल परासी रोडमा नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले रामग्राम परासीमा संचालनमा ल्याएको शाखा बैंकको १७५औं शाखा हो ।
परासी क्षेत्रका उद्योगी, ब्यावासायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेशका प्रमुख मोहन केसीले उक्त बैंक शाखाको उद्घाटन गरेका थिए ।
भर्चुअल सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले तिव्र औद्योगिककरण र व्यावसायीकरण तर्फ उन्मुख रामग्राम परासी क्षेत्रमा सरल, सहज र छिटोछरितो वित्तीय सेवा प्रदान गर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै