DISH HOME

बैंकका मेनेजरले ऋण दिन घुस मागेको गुनासाहरु आउन थाले !

काठमाडौँ। अर्थ मन्त्रालयले गुनासो सुन्नका लागि सार्वजनिक गरेको इमेलमा तीन सरकारी बैंकबारे पनि व्यापक इमेलहरु प्राप्त भईरहेको पाइएको छ ।

आफ्नो बढुवा नभएको गुनासो देखि बैंकका मेनेजरले ऋण दिन घुस मागेकोसम्मका गुनासाहरु सो इमेलमा प्राप्त भएको बुझिएको छ ।

अर्थ मन्त्रालयले अहिले राष्ट्र बैंकसँग समन्वय गरेर ती गुनासाहरु उपर कारवाही थालेको बुझिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै