- बैंकिङ संसार
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले वरिष्ठ अधिकृत र अधिकृत तृतीय श्रेणीका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।