एनएमबि बैंकले ७.१३ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिने

काठमाडौँ। एनएमबि बैंकले अटो लोन दिने भएको छ।  बैंकले एक सूचना जारी गर्दै आफ्ना ग्राहकहरूलाई गाडी कर्जा दिने जनएको हो।

बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन् ।

बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै