काठमाडौँ। बैंकका कर्मचारीहरुमा मुटुको समस्या देखिने क्रम ह्वात्तै बढेको छ ।
निरन्तर कामको प्रेसर, व्यायामका लागि समयको कमी, र गलत खानपिनका कारण बैंकका कर्मचारीहरुमा मुटु रोगको समस्या ह्वात्तै बढेको हो ।
केहि समय यात्रा हृदयघातका कारण केहि बैंकरको निधन भएपछि बैंकरहरु थप चिन्तित बनेका छन् ।