काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै बालुवाटार काठमाडौँ कार्यालयका लागि एडमीन अफिसर माग गरेको हो ।
बैंकका अनुसार सो पदमा आवेदन दिने व्यक्तिसँग ५ वर्षसम्म काम गरेको अनुभव हुनुपर्नेछ।
आवेदन साउन २७ गतेभित्र दिनुपर्ने बैंकले जानेको छ।