PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंक र बाट बी.पी क्यान्सर अस्पतालबीच सम्झौता, अस्पतालका कर्मचारीहरुले प्रोफेशनल कर्जा पाउने

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र बाट बी.पी क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालका कर्मचारीहरुले बिना धितो १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा पाउने भएका छन् । 
सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देज कुमार गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेको विशेष उपस्थिति रहेको थियो । बैंकको सबै शाखाबाट यो सेवा लिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै