PRABHU BANK

सूर्या लाईफ इन्स्योरेन्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावि लाभांश पारित

Surya Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भको छ । कम्पनीको आर्थिक वर्ष २०७५/०७६ को १२औं वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भएको हो ।
कम्पनीको १२औं साधारणसभाले प्रस्तावित १०.५२६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको माघ ५ गते सोमबार बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश पारित गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै