PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने

Deprose Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ हजार १८० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले संस्थापक सेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २४ हजार १८० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
यो सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, संगठित, संघ संस्थाले फागुन १६ गतेसम्म आवेदन दिइसक्नुपर्ने भएको छ । लगानीकर्ताले सेयरको मुल्य खुलाई लघुवित्तको कर्पोरेट कार्यालय सितापाइला काठमाडौंसम्म आइपुग्ने गरी आवेदन बुझाउनु पर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै