PRABHU BANK

नेपाल बङ्गलादेश बैंकको ८१औं एटीएम ललितपुरको खोकनामा, सुरेन्द्र भूषण श्रेष्ठद्धारा उद्घाटन

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले नयाँ एटिएम संचालनमान ल्याएको छ । बैंकले ललितपुरको खोकनामा आफ्नो ८१औं एटीएम संचालनमा ल्याएको हो । उक्त एटीएमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुन् ।
यससहित बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । त्यस्तै बैंकले ९९ शाखा, ८१ वटा एटीएम, ७ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै