सिद्धार्थ बैंककी स्वतन्त्र सञ्चालक मिना कुमारी सैंजुको कार्यकाल सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक मिना कुमारी सैंजुको कार्यकाल सम्पन्न भएको छ। चार वर्षे कार्यकाल पूरा  भएसंगै  सञ्चालक मिना कुमारी सैंजुको कार्यकाल सम्पन्न भएको हो ।

सैंजू २०७८ वैशाख १४ गते स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएकी थिइन्।  चार वर्षे कार्यकाल पूरा गर्दै सैंजुको जिम्मेवारी २०८१ वैशाख १३ गतेबाट समाप्त भएको बैंकका सचिव लक्ष्मण घिमिरेले जानकारी दिएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्