PRABHU BANK

समीट लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले गत आर्थिक वर्षको लाभांश नपाउने

Summit Laghubitta
  • बैंकिङ संसार
झापा । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको २०७६/७७ को नाफाबाट सेयरधनीहरुले नगद लाभांश नपाउने भएका छन् । एक सूचना जारी गर्दै कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण नगर्ने जनाएको हो ।
फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरीएको सजिलो लघुवित्त र समिट लघुवित्तको आर्थिक वर्षको २०७६/७७ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी वार्षिक साधारणसभाका लागि संस्थाका अनुसार नेपाल राष्ट्र बैकंमा पेश गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै