नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले वैशाख ४ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकका अनुसार सीईओका लागि उमेरको हकमा ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ।

तलव तथा अन्य सुविधा भने आपसी समजदारीमा तय गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। साथै, बैंकले सोही क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्