PRABHU BANK

सिटिजन्स बैंक र एएसजिआई केयर एण्ड हेल्थबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र एएसजिआई केयर एण्ड हेल्थबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुको लागि बानेश्वरको एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रा.लीसँग सम्झौता गरेको हो । उक्त सम्झौता भएसागै बैंकका ग्राहकहरुले एसजिआई केयर एण्ड हेल्थ सर्भिसेस विशेष छुट पाउने भएका छन् ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकले एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रा।ली। मा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले १ सय ९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखा रहित बैंकिङ सेवामार्फत करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै